बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

भोलिको सचिवालयमा खैलाबैला हुँदै, ओली-प्रचण्डका भयानक रणनीति

भोलिको सचिवालयमा खैलाबैला हुँदै, ओली-प्रचण्डका भयानक रणनीति

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 4.9K
    SHARES

  • भोलिको सचिवालयमा खैलाबैला हुँदै,  ओली-प्रचण्डका भयानक रणनीति

    काठमाडौं- मसिंर १३ गते (भोलिका) लागि बोलाइएको नेकपा सचिवालय बैठकमा खैला बैला हुने संकेत देखिएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक अर्काविरुद्ध गम्भीर आरोपसहितको दस्तावेज छलफलमा प्रस्तुत हुनेभएसँगै भोलि बैठकमा निकै टकराव हुने संकेत देखिएको हो ।

    प्रचण्डले ओलीमाथि संघीयताविरोधी, भ्रष्टाचारको संरक्षण गरेकोलगायत गम्भीर आरोपसहितको दस्तावेज सचिवालयमा प्रस्तुत गरेका थिए । जवाफमा ओलीले प्रचण्डमाथि युद्धअपराध गरेको, शान्ति प्रक्रियामा बेइमानी गरेकोलगायतको आरोपलगाएर दस्तावेज तयार गरेका छन् । 

    हाल ओली प्रचण्डबीचको सम्बन्ध उग्र विवादमा छ । ओलीले पार्टी फुटाउँन खोजिरहेको तर, आफुले जोगाउँन हरसम्भव प्रयास गरिरहेको प्रचण्डको भनाइ छ ।  वरिष्ठ नेताद्धय माधव कुमार नेपाल एवं बाबुराम गौतम पनि प्रचण्डपक्षमै छन् ।

    ओलीले प्रचण्डलाई आ आफ्नो बाटो लागौं  समेतभनिसकेका छन् । प्रचण्डले पनि ओलीलाई गम्भीर आरोप लगाएर सत्ताबाट हटाउन खोजेका छन् । यस्तो अवस्थामा भोलि बस्ने सचिवालय बैठकले वारपारको अवस्था बनाउन सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend