आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना नियन्त्रण गर्न अब, राति कर्फ्यू लाग्‍ने ?

कोरोना नियन्त्रण गर्न अब, राति कर्फ्यू लाग्‍ने ?

  • एजेन्सी
  • बिहिवार, मंसिर ११ २०७७

  • 5.3K
    SHARES

  • कोरोना नियन्त्रण गर्न अब, राति कर्फ्यू लाग्‍ने ?

     भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको संक्रमण कम गराउँन राती कर्फ्यु लागू हुन सक्ने भएको छ। दिल्ली हाई कोर्टमा आम आदमी पार्टी (आप) सरकारले कोरोना संक्रमण कम गर्न रातीमा कर्फ्यु लाग्न सक्ने विषयमा छलफल भएको बताएको छ ।

    दिल्ली उच्च अदालतले अरु राज्यहरूले जस्तै केजरीवाल सरकारले रातको कर्फ्यु लगाउने बारे छलफल गरेको थियो। यसबारे पार्टीले निर्णय भने लिइसकेको छैन् ।

    यसमा, दिल्ली सरकारले अहिलेसम्म कुनै पनि किसिमको कर्फ्यु लगाउने निर्णयमा नपुगेको बताएको छ। रातको कर्फ्युमा विचार भइ रहेपनि  कोरोनाको पछिल्लो अवस्थालाई हेरेर अन्तिम निर्णय लिने दिल्ली सरकारको योजना रहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend