बेलायतका भूतपूर्व राजकुमार ह्यारीको पत्नी मेघानको गर्भपात भएको खुलासा भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यममा जनाइए अनुसारघानले जुलाई महिनामा गर्भपात भएको खुलासा गरेकी हुन् ।
न्युयोर्क टाइम्सको विचार पृष्ठमा मेघानले आफ्नो पहिलो बच्चाको डाइपर फेर्न लाग्दा कठिनाई महशुश गरी भुइँमा बसेको उल्लेख गरेकी छिन् । त्यतिबेला आफूले केही नराम्रो भएको सोचेको लेखेकी छिन् ।
ब्रिटेनको शाही परिवारका चाल्र्सकी पत्नी मेघान पूर्व कलाकार हुन् । उनी उक्त घटनापछि अस्पतालको बेडमा पुगेको समेत लेखेकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।