आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुलमानको नियुक्ति नभएपछि बाबुरामले नेकपालाई भने 'लाटोबुङो'

कुलमानको नियुक्ति नभएपछि बाबुरामले नेकपालाई भने 'लाटोबुङो'

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 8.3K
    SHARES

  • कुलमानको नियुक्ति नभएपछि बाबुरामले नेकपालाई भने 'लाटोबुङो'

    काठमाडौं- जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री वाबुराम भट्टराईले सरकारले आम नागरिकका विरुद्ध निर्णय गरेको बताएका छन् । उ

    नले नेकपालाई लाटोबुंगोको अवतारतको संज्ञा दिएका छन् ।  'कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो!ओली सरकार त्यसैको अवतार जस्तो छ।' उनले भनेका छन् ।

    उनले हारेकालाई राष्ट्रिय सभामा लगिएको र लोडसेडिङको अन्त्य गर्ने व्याक्तिलाई पुन नियुक्ति नगरेको भन्दै नेकपामाथि घृणा व्यक्त गरेका छन् ।

    सोमबारको मन्त्रिपरिषद्को बैठक पछि नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, "कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो!ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ!SHAME!"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७०९:०५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend