आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

६.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प

६.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प

  • एजेन्सी
  • शनिवार, कार्तिक २९ २०७७

  • 5.0K
    SHARES

  • ६.३ रेक्टर स्केलको शक्तिशाली भुकम्प

    अफगानिस्तानमा ६.३ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का गएको छ । हिन्दकुश क्षेत्रको क्वेटामा ५.५को तिव्रता मापन गरिएको छ। 

    सो क्षेत्रमा जमिनको १२.१ किलोमिटरमुनी भूकम्पको धक्का गएको थियो। क्वेटा पाकिस्तानको दक्षिणमा रहेको इलाका हो।

    यो अफगानिस्तानसँग सिमा जोडिएको क्षेत्र हो। भूकम्पको केन्द्र क्वेटाको उत्तरपुर्व ३८ किलोमिटर पर पिशिन, हार्नाई र बलुचिस्तानसम्म भुकम्पको धक्का महशुस गरिएको थियो। हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त हुन नसकेको बिबिसीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend