वाशिङ्टन - संयुक्त राज्य अमेरिकाले तुर्केस्तान इस्लामिक मुभमेन्टलाई आतंकवादी संगठनको सूचीबाट हटाइएको छ ।
विगत दुई दशकदेखि आतंकवादी सूचीमा रहेको इस्लामिक मुभमेन्टलाई अमेरिकाले आतंकवादी संगठनको सूचीबाट हटाइएको हो ।
चीनले सिन्जियाङको स्वायत्त क्षेत्रमा मानवअधिकार उल्लंघनका घटनाहरु बढ्दै जानु र उइगरहरुलाई गैरकानुनी हिरासतमा राख्ने गतिविधि बढ्दै गएपछि अमेरिकाले यस्तो निर्णय लिएको हो ।
अक्टोबर २० मा गरिएको उक्त निर्णय ५ नोभेम्बरमा सार्वजनिक गरेको हो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले उक्त संगठनलाई विदेशी आतंकवादी संगठनको सूचीबाट हटाइएको घोषणा गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।