आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने निश्चित

अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने निश्चित

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 8.6K
    SHARES

  • अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने निश्चित

    काठमाडौैं - अमेरिकामा डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ ।

    मिचिगन राज्यमा जित हासिल गरेसँगै बाइडेनले २६४ इलेक्ट्रोल मत आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपति हुन उनलाई अब ६ मतको मात्र आवश्यकता छ । ६ ईलेक्टोरल मत रहेको नभादा राज्यमा जो बाईडेन करिव ८ हजार मतले मात्र अगाडी छन् ।

    यदि यो राज्यमा उनले ६ मत जितेसँगै राष्ट्रपति हुनेछन् । वर्तमान राष्ट्र्पति डोनाल्ड ट्रम्प भने २१४ मै अड्किएका छन्। उनले मतगणनामा धाँधली भएको भन्दै अदालतमा रिट दर्ता गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend