आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

७ म्याग्निच्युडको भूकम्प गयो, सँगै अर्काे विपत्ती पनि

७ म्याग्निच्युडको भूकम्प गयो, सँगै अर्काे विपत्ती पनि

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 3.5K
    SHARES

  • ७ म्याग्निच्युडको भूकम्प गयो, सँगै अर्काे विपत्ती पनि

    ग्रिस र टर्कीमा ७ म्याग्निच्युडको भूकम्प गएको छ भने भुकम्पसँगै सुनामीको विपत्तीको संकेत देखिएको छ । टर्कीको एजियन सागर र ग्रिसको सामोस टापुनजिकै केन्द्रविन्दु भएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको हो ।

    भुकम्पपछि ग्रिसको सामोस टापुमा ‘मिनी सुनामी’ उत्पन्न भएको छ । भूकम्पको धक्का एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो।

    भूकम्पले भत्किएका भवनहरुको तस्बिर स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। यसबाहेक अन्य क्षती कति भयो भन्ने तथ्यांक आएको छैन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १९ २०७७०६:०८:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend