आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना निको भएपनि दिर्घ असर, सार्वजनिक भयो पहिलो गम्भीर समस्या 

कोरोना निको भएपनि दिर्घ असर, सार्वजनिक भयो पहिलो गम्भीर समस्या 

  • एजेन्सी
  • शुक्रवार, आश्विन ३० २०७७

  • 5.1K
    SHARES

  • कोरोना निको भएपनि दिर्घ असर, सार्वजनिक भयो पहिलो गम्भीर समस्या 

    कोरोना भाइरसको महामारीपछि स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ भन्नेबारे दिनदिनै आएका नयाँ घटनाले देखाइरहेको छ। यसबीच कोरोना भाइरस सङ्क्रमण भएका एक व्यक्तिले आफ्नो श्रवणशक्ति गुमाएको घटना सार्वजनिक भएको छ ।

    बीबीसीले जनाए अनुसार बेलायतका ४५ वर्षीय ती पुरुषले अब कहिल्यै कान सुन्न नसक्ने चिकित्सकहरुले बताएका छन्। 

    दुर्लभ भए पनि फ्लू र अन्य भाइरसको सङ्क्रमण हुँदा अकस्मात् श्रवणशक्ति गुम्न सक्ने पनि बीबीसीले लेखेको छ। नाक, कान र घाँटीका विशेषज्ञ चिकित्सकहरुले बीएमजे केस रिपोर्ट्स जर्नललाई बताएअनुसार समयमै स्टेरोइडयुक्त औषधि प्रयोग गर्न सकिए बिरामीलाई त्यस्तो क्षतिबाट जोगाउन सकिने उल्लेख छ।

    कोरोना भाइरस महामारीसँग सम्बन्ध भएको यस किसिमको समस्या पहिलो पटक आफूहरुले देखेको चिकित्सकहरुको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend