काठमाडौं- नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ ।
ग्राहकहरूले यस अफरमा ३ लाखसम्म छुट पाउँन सक्ने यो आफरमा पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् समेत पाउँन सकिने छ ।
यसबाहेक कम्पनीले ऋइख्क्ष्म् वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिने भएको छ । अफर असोज २८ गतेदेखि कार्तिक २६ गतेसम्मका लागि मात्रै रहेको छ ।
यस्ता छन् अफरहरु:
कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी स्याङयोङ्गका सन् १९५४ देखिका गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।