काठमाडौं । यसवर्षको दशैँमा राष्ट्र बैंकले नयाँ नोट नयाँ नोट वितरण नगर्ने भएको छ। कोरोना भाइरसको जोखिम पैसामा पनि हुने र पैसा साट्न आउँदा भीड हुने भन्दै बैंकले नदिने जनाएको हो। गता साता बसेको बैंकको संचालक समितिको बेठकले नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो। बैंकले सार्वजनिक सूचना भने जारी गरिसकेको छैन। अब सोमबार नयाँ नोट वितरण नहुने सूचना जारी गर्ने तयारीमा बैंक छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।