बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री ओलीले भने- 'देश छाड्नु नपरोस् ', के हाे कुरा ?

प्रधानमन्त्री ओलीले भने- 'देश छाड्नु नपरोस् ', के हाे कुरा ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 37.6K
    SHARES

  • प्रधानमन्त्री ओलीले भने- 'देश छाड्नु नपरोस् ', के हाे कुरा ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोभिड १९को नियन्त्रण गरी जनताको जीवनरक्षामा केन्द्रित रहेको बताएका छन् । 

    गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समिति (एनआरएनए) को दोस्रो ज्ञान सम्मेलनको भर्चुअलरुपमा शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।  

    ओलीले महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएको बताएका छन् ।, उनले भने, 'यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ।' 

    यस्तै ओलीले जीविकाकै लागि बाहिर जाने बाध्यता अब नेपालीलाई नपर्ने बताए। 'अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुनपरोस्', उनले भने, 

    ुबाँच्‍नका लागि देश छाड्नुपर्ने, परिवार छाड्नु पर्ने, बस्ती छाड्नुपर्ने, ठाउँ छाड्नुपर्ने अवस्था नहोस्।ु उनले अब ज्ञान लिनका लागि भन्दा दिनका लागि देश विकसित बनाउनु जरुरी रहेको उनले बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend