आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शान्ति र आनन्दको स्वरमा 'हराएको मुटु ...’ (भिडियो)

शान्ति र आनन्दको स्वरमा 'हराएको मुटु ...’ (भिडियो)

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 6.4K
    SHARES

  • शान्ति  र आनन्दको स्वरमा 'हराएको मुटु ...’ (भिडियो)

    काठमाडौँ- गायिका शान्ति श्री परियारको आवाजमा नयाँ लोकदोहोरी गीत 'हराएको मुटु' बजारमा सार्वजनिक भएको छ । 

    गीतमा गायिका शान्तिलाई आनन्द सिँहले स्वरमा साथ दिएका छन् । गीतमा तेजेन्द्र बिबशको शब्द रहेको छ । तेजेन्द्रको शब्दलाई टप्पक टिपेर चर्चित गायक तथा संगीतकार राजेन्द्र कंडेलले गीतको संगीत गरेका छन् । 

    मोडल विमल अधिकारी र रुपा कँडेलको अभिनय रहेको गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन् प्रकाश खड्काले छायांकन गरेका हुन् । 

    सुपारी म्युजिककम्पनीले बजार ब्यवस्थापन गरेको उक्त भिडियोको शिब पौडेलले सम्पादन गरेका छन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०६:०१:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend