आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शुशील र समीक्षाको स्वरमा 'गाजलैको धर्को...’ (भिडियो)

शुशील र समीक्षाको स्वरमा 'गाजलैको धर्को...’ (भिडियो)

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 6.8K
    SHARES

  • शुशील र समीक्षाको स्वरमा 'गाजलैको धर्को...’ (भिडियो)

    काठमाडौँ- गायक शुशील सुन्दासको 'गाजलैको धर्को...’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

    संगीतकार खेम सेन्चुरीको संगीत र कुमार परियारको शब्द रहेको उक्त म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन्।

    गीतमा गायक शुशील सुन्दास र समीक्षा अधिकारीको सुमधुर स्वर रहेको छ। बिश्वास नेपालको संगीत संयोजन रहेको उक्त गीतको भिडियोमा कलाकारहरु बिनोद सुन्दास, करिश्मा ढकाल, पुजा सुन्दास र शुशील सुन्दासले मोडलिङ गरेका छन्।

    उक्त म्युजिक भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।  सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक शुशील सुन्दासको गीतले चर्चा पाईसकेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०५:२९:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend