काठमाडौं- चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ ।
गीतमा लय,संगीत रिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा अभिनय टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी, छायाँकन अमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् ।
गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।