बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा मृत्युदण्ड, कानुनमन्त्रीले दिए यस्तो जानकारी

नेपालमा मृत्युदण्ड, कानुनमन्त्रीले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 8.1K
    SHARES

  • नेपालमा मृत्युदण्ड, कानुनमन्त्रीले दिए यस्तो जानकारी

    काठमाडौं- पछिल्लो समय गम्भीर प्रकृतिका घटनामा मृत्युदण्ड दिने व्यवस्था गरिनुपर्छ भन्ने बहस भइरहेको  ।

    यसबीच यस विषयमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले यो दण्ड भने असम्भव भएको बताएकी छन् ।

    उनले यस सम्बन्धी  अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको र हामी पक्ष राष्ट्र बनेका कारण त्यो सम्भव नभएको मन्त्री तुम्बाहाङ्फेले बताएकी हुन् ।

    उनले भनिन्, 'मानव अधिकारको सन्दर्भमा हामीले हस्ताक्षर गरेर आएका छौं। हामी पक्ष राष्ट्र बनेका छौं। त्यही महासन्धिलाई आधार मानेर हाम्रो संविधानमै के लेख्यौं भने मृत्युदण्ड दिइनेछैन भनेर लेखेका छौं।'

    'संविधानमा मृत्युदण्ड दिइने छैन भनेपछि हामीले ऐनमा त्यो कुरा लेख्न सक्दैनौं। त्यसैले त्यसमा छलफल बहस गरे पनि हामीले त्यो कुरा गर्न सक्दैनौं हामी गर्दैनौं।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०९:११:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend