आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

. . . यस्ताे अवस्थामा पनि सुटिङमै व्यस्त करिना

. . . यस्ताे अवस्थामा पनि सुटिङमै व्यस्त करिना

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 5.2K
    SHARES

  • . . . यस्ताे अवस्थामा पनि सुटिङमै व्यस्त करिना

    काठमाडौं - भारतीय नायिका करिना कपुर खानको पाँच महिनाको गर्भावस्था थलिरहेको छ। करिनाले हालै आफ्नो फोटो शेयर गरेर पाँच महिना पुरा भएको र आफू बलियो हुँदै गएको लेखेकी छन्।

    उनी पाँच महिनाको गर्भावस्थामा पनि फिल्म लालसिंह चड्डाको सुटिङमा ब्यस्त छिन्। करिना सैम र तैमुर दिल्लीमा छन्। फिल्मको सुटिङ सेटमा करिनाको स्वास्थ्य सुरक्षाको राम्रो व्यवस्था मिलाइएको छ। साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ ।

    यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७०९:२३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend