आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर फेरि कडाई, स्वस्थ्यमन्त्रालयले जारी गर्याे यस्तो प्रस्ताव

देशभर फेरि कडाई, स्वस्थ्यमन्त्रालयले जारी गर्याे यस्तो प्रस्ताव

  • मिडिया डबली
  • आइतवार, आश्विन १८ २०७७

  • 7.5K
    SHARES

  • देशभर फेरि कडाई, स्वस्थ्यमन्त्रालयले जारी गर्याे यस्तो प्रस्ताव
    फाइल तस्वीर

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सुरक्षा मापदण्डमा कडाई गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब, जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको बताएका हुन् ।

    योसँगै देशभर कडाई हुने देखिएको छ । त्यस्तै मन्त्रालयले यो वर्षको दशैँ जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । 

    कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि एक ठाउँबाट अर्काे ठाउँमा यात्रा नगर्न आग्रह गरेको हो ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend