आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाबुराम भट्टराई, मेनुका कार्की र गोपाल थापाले ल्याए 'केरा पाक्यो...' [ भिडियोसहित ]

बाबुराम भट्टराई, मेनुका कार्की र गोपाल थापाले ल्याए 'केरा पाक्यो...' [ भिडियोसहित ]

  • मिडिया डबली
  • शुक्रवार, आश्विन १६ २०७७

  • 8.0K
    SHARES

  • बाबुराम भट्टराई, मेनुका कार्की र गोपाल थापाले ल्याए 'केरा पाक्यो...' [ भिडियोसहित ]

    काठमाडौँ- सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा. लि. को ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत 'केरा पाक्यो...' सार्बजनिक भएको छ । 

    गायक बाबुराम भट्टराई गायिका अनिशा गुरुङको आबाजमा केरा पाक्यो छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा  रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन् । 

    भिडियोमा बाबुराम भट्टराई, गोपाल थापा र मेनुका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । गोपाल थापाको निर्देशनमा रहेको भिडियोको सुशील डाँगीले छायांकन गरेका हुन् भने नबिन घर्तीको सम्पादन रहेको छ । 

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०६:५५:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend