बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली सरकारले गर्याे एकै जनालाई १२ देशको राजदुतमा सिफारिस

ओली सरकारले गर्याे एकै जनालाई १२ देशको राजदुतमा सिफारिस

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 5.4K
    SHARES

  • ओली सरकारले गर्याे एकै जनालाई १२ देशको राजदुतमा सिफारिस

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले डा. निर्मल कुमार विश्‍वकर्मालाई दक्षिण अफ्रिकासहित १२ देशको राजदुतमा नियुक्त गर्न सिफारिस गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई दक्षिण अफ्रिका सहित बोत्स्वाना, केन्या, कंगो, तान्जानिया, मोजाम्विक, मौरिसस, सिसेल्स, जाम्बिया, जिम्बाब्वे, ल्यसुथु र गाबोनका लागि ग्रैह्रआवसीय राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको हो।  

    पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिकाका लागि आवासीय राजदूत पदमा सिफारिस गरिएको छ। उनले पनामा, कोष्टारिका, मेक्सिको, होन्डुरस, ग्‍वाटेमालका लागि गैरआवासीय नेपाली राजदूत पदमा पनि काम गर्नेछन्। 

    त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि आवासीय राजदूतका लागि सिफारिस गरिएको छ। उनलाई गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्र आवासीय नेपाली राजदूत पदका लागि पनि सिफारिस गर्ने निर्णय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend