काठमाडौं - भारतमा तिव्रगतिमा फैलिएको कोरोन भाइरस संक्रमणका कारण अहिलेसम्म ९६ हजार ३१८ जनाको मृत्यू भएको छ। पछिल्लो २४ घण्टामा ७७६ जनको मृत्यू भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ५८९ जना संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ६१ लाख ४५ हजार २९१ पुगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।