आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतका उपराष्ट्रपतिलाई कोरोना

भारतका उपराष्ट्रपतिलाई कोरोना

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 3.3K
    SHARES

  • भारतका उपराष्ट्रपतिलाई कोरोना

    काठमाडौं - भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ। नायडूको सचिवालयले ट्वीट गरी उनलाई कोरोना संक्रमण देखिएको भनेको छ। उनी अहिले चिकित्सकको सल्लाह अनुसार नै होम आइसोलेसनमा छन्।

    उनकी श्रीमतीलाई भने कोरोना देखिएको छैन। भारतमा भीआइपीहरुलाई पनि कोरोना संक्रमण हुने दर बढेको छ। यस अघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि कोरोना पुष्टि भइसकेको छ। उनी अस्पतालनै बसेर उपचार गराएर कोरोना नेगेटिभ आएपछि घर फर्किसके।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०७७०७:५१:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend