काठमाडौं- नेपालका नयाँ राजनीतिक नक्साको विषयलाई लिएर माइतीघरमा प्रदर्शन भएको छ । सरकारलाई नयाँ नक्सा पाठ्यापुस्तकमा राख्न दबाब दिँदै प्रदर्शन भएको हो ।
सीटिईभीटि अध्यक्ष महेन्द्र शाही चट्टानको संयोजकत्वमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले पाठ्यपुस्तकमा नयाँ नक्सा समेट्न दबाब दिँदै नारा लगाएका थिए ।
सरकारले अहिलेसम्म नयाँ नक्सा पाठ्यक्रममा राख्नेबारे निर्णय गरिनसकेको अवस्थामा दाबाबसहित प्रदर्शन भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।