काठमाडौं- नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाउने शिक्षिकालाई मृत्युदण्डको सजाय तोकिएको छ । सँगै पढाउने स्टापसँग मनमुटाव भएपछि शिक्षीकाले विद्यर्थाीलाई बिष खुवाएकी थिइन् ।
चीनमा शिक्षीकाले २५ जना बिद्यार्थीलई बिष खुवाएको आरोपमा यस्तो सजाय तोकिएको हो । बिष खुवाइएका मध्ये एकको मृत्यु भएको थियो। त्यसपछि शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो।
अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्टेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।