काठमाडौं - नेपालका एकमात्र अर्वपति बिनोध चौधरीको चौधरी ग्रुपले बोलेरै खुल्ने टिभी बजारमा ल्याएको छ। चौधरी ग्रुपले नेपाली बजारमा सी –८ टीभि लन्च गरेको हो। यो टिभी खोल्नको लागि कुनै पनि रिमोर्टको आवश्यकता पर्दैन।
यसमा १० मिटरको दुरीमा रहेर ओके गुगल सहित आफुले चाहेको च्यानल वा भिडियो को नाम बोलेपछि सोही भिडियो वा च्यानल ओपन हुने छ । सिजिले नेपालमा पहिलो पटक यस्तो नयाँ फिचर्स सहित टेलिभिजन विस्तार गरेको हो ।
यसमा ‘स्मार्र्ट टिभि फार फिल्ड भ्वाइस’, ह्याण्स् फ्रि भ्वाइस कन्ट्रोल, ४के एएल एन्ड्रोइड टिभि प्लस ड्वलुसीजी प्लस एचडिआर, एएल–कास्ट प्लस टि–कास्ट, व्लुयुतुथ र भ्वाइस इन्पुट एक्सक्लुसिप रिमोर्ट र भेटफिल्क युक्त २ जिबि र्याम र १६ जिबि रोम फिचर युक्त स्मार्ट टिभि लञ्च गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।