सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

ओली सरकारले भन्यो : सरकारले सक्दैन जनता आफैँ कोरोनाबाट सचेत हुनुपर्छ

ओली सरकारले भन्यो : सरकारले सक्दैन जनता आफैँ कोरोनाबाट सचेत हुनुपर्छ

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.4K
    SHARES

  • ओली सरकारले भन्यो  : सरकारले सक्दैन जनता आफैँ कोरोनाबाट सचेत हुनुपर्छ

     काठमाडौं - नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणमा केही गर्न नसक्ने बताएको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले नियमित पत्रकार सम्मेलनमा जनता आफैँले सतर्कता अपनाउनु पर्ने बताएका हुन्। उनले लकडाउन खुकुलो भएर जनजीविका चलाउन सहज बनाएको दाबी गर्दै अब जनताले नै सतर्कता अपनाउनुपर्ने बताएका हुन्। उनले कोरोना कहिले नियन्त्रण हुन्छ

    यसै भन्न नसक्ने पनि बताए। काठमाडौं उपत्यकासहित केही जिल्लामा दिनदिनै संक्रमित थपिएको अवस्थामा सरकारले सतर्कता अपनाएर सहयोग गरेको पनि दाबी गरे। जनताले पनि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे। विदेशतिर धेरै संक्रमित छन् हाम्रोमा त जम्मा २० हजार हाराहारी सक्रिय संक्रमित छन् भनेर उनले गैर जिम्मेवारी अभिव्यक्ति पनि दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:४३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend