सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अचानक बसेको नेकपाको मन्त्रिपरिषद्ले गर्याे यस्तो निर्णय

अचानक बसेको नेकपाको मन्त्रिपरिषद्ले गर्याे यस्तो निर्णय

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 5.0K
    SHARES

  • अचानक बसेको नेकपाको मन्त्रिपरिषद्ले गर्याे यस्तो निर्णय

    काठमाडौं- नियमित रुपमा सोमबार बस्ने नेकपाको मन्त्रिपरिषद्को बैठक आइतबार अचानक बोलाइएको थियो । बैठकले केही निर्णय गरेका छन् यद्यपी अचानक बोलाए जस्तो कुनै खास निर्णय भने भएको छैन् ।

    मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ। केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको हो ।

    त्यस्तै बैठकले इजरायलयका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

    बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुनेबाहेक कुनै खास निर्णय भने गरेको छैन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend