सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपाले नेता र कार्यकर्तालाई तलब दिन थाल्यो प्रस्ताव

नेकपाले नेता र कार्यकर्तालाई तलब दिन थाल्यो प्रस्ताव

  • मिडिया डबली
  • आइतवार, आश्विन ४ २०७७

  • 7.9K
    SHARES

  • नेकपाले नेता र कार्यकर्तालाई तलब दिन थाल्यो प्रस्ताव

    काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय सदस्य तथा पूर्णकालीन कार्यकर्ताहरुलाई नियमित तलब दिने प्रस्ताव अघि सारिएको छ । पेरिसडाँडामा आइतबार बसेको सचिवालय बैठकमा यस्तो प्रस्ताव आएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    एकिकरणअघि पूर्व एमालेले आफ्ना केन्द्रीय सदस्य तथा पूर्णकालीन सदस्यहरुलाई पकेट खर्च भनी नियमित तलब दिने गरेको थियो। एकीकरण अघिसम्म एमालेले केन्द्रीय सदस्यलाई १० हजार र स्थायी कमिटी सदस्यलाई १५ हजार रुपैया दिँदै आएको थियो ।

    २०४६ सालमा बहुदल स्थापना हुने बित्तिकै तत्कालीन नेकपा–मालेले केन्द्रीय सदस्यहरुलाई मासिक एक हजार रुपैया दिने गरेको थियो। नेकपामा अहिले ४ सय ४१ जना केन्द्रीय सदस्य छन् भने स्थायी समितिमा ४५ जना छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend