सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बस्दै, के हाे याेजना ?

तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बस्दै, के हाे याेजना ?

  • मिडिया डबली
  • बुधवार, भाद्र ३१ २०७७

  • 6.5K
    SHARES

  • तत्कालीन माओवादीको कार्यालय पेरिसडाँडामा  नेकपाको सचिवालय बैठक बस्दै, के हाे याेजना ?

    काठमाडौं- सत्तारूढ दल नेकपाको सचिवालय बैठक असोज २ गते शुक्रबार बिहान ११ बजे कोटेश्वर, पेरिसडाडामा बस्ने भएको छ । तत्कालीन एमाले र माओवाादीबीच एकीकरण भई नेकपा गठन भएपछी सो स्थानमा पहिलोपटक पार्टीको सचिवालय बस्न लागेको हो।

    तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको सो स्थानमा नेकपा गठनपछि जनवर्गीय संगठनको कार्यालय राखिएको छ। नेकपाको मुख्य कार्यालय धुम्बाराहीमा रहेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्णरुपमा कार्यकारी अधिकार पाएपछि पहिलोपटक पेरिसडाडामा सचिवालय बैठक राख्न लागेका हुन।

    ०७६ मङ्सिर ४ गते कार्यकारी दिने सहमती भएपछि प्रचण्डले धुम्बाराहीमा सचिवालय र स्थायी समिती बैठक राखेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend