आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालको नयाँ नक्सा राखेर दुई दरका सिक्का ल्याइँदै 

नेपालको नयाँ नक्सा राखेर दुई दरका सिक्का ल्याइँदै 

  • मिडिया डबली
  • मंगलवार, भाद्र ३० २०७७

  • 7.7K
    SHARES

  • नेपालको नयाँ नक्सा राखेर दुई दरका सिक्का ल्याइँदै 

    काठमाडौं- सरकारले नेपालको नयाँ नक्साहितको दुई वटा दरका सिक्का निकाल्ने भएको छ।  १ र रु २ रुपैयाँ दरका नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो। 

    नयाँ सिक्कामा नेपालमा अद्यावधिक नक्सा समावेश हुने परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। 

    यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि नयाँ भर्ना लिन पनि सरकारले स्वीकृति दिएको छ । यस्तै एसियाली विकास बैंकले दिने १८ अर्ब सहुलियत ऋण लिनका लागि वार्ता गर्न टोली पनि गठन गर्ने निर्णय सरकारले गरेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend