काठमाडौँ- नेकपाका अहिलेका लागि लभग सहमतिको स्थितीमा पुगेको छ । आज (शुक्रबार)को स्थायी समिति बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपा सहमतिको अवस्थामा पुगेको घोषणा गरेका छन् ।
यद्यपी पार्टीभित्र अस्पष्टताको स्थिती सिर्जना गरेको भन्दै नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपालले कडा आलोचना गरेका छन् । उनले बैठकमा दुई अध्यक्षले पेश गरेको प्रतिवेदनको कार्यन्वयनसहित सुधार गर्नुपर्ने विषयहरु सुझावका रुपमा राखेका थिए ।
नेता नेपालले राखेको सुझावमा पार्टी एकता सम्बन्धि बुझाईलाई दुई पार्टीविचको एकताका रुपमा व्याख्या गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तो १७ बुँदै आलोचनात्मक सुझाव:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।