सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सकियो नेकपा स्थायी कमिटी बैठक, बालुवाटारमा उचारचढाव !

सकियो नेकपा स्थायी कमिटी बैठक, बालुवाटारमा उचारचढाव !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 6.2K
    SHARES

  • सकियो नेकपा स्थायी कमिटी बैठक, बालुवाटारमा उचारचढाव !

    काठमाडौं- शुक्रबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेपछि बैठक सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको बताउँदै श्रेष्ठले सदस्यको धारणा प्रस्तावमा समावेश गरिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको उनले जानकारी दिए ।

    असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो ।

     बैठककाे बीचमा नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले दुवै अध्यक्षमाथि असन्तुष्ट व्यक्त गरेसँगै बैठकमा उतारचढाव सिर्जना भएकाे थियाे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend