काठमाडौँ- पुतलीबजार नगरपालिका ६ टक्सारमा नेकपा परित्याग गरि पुर्ब एमालेबाट निर्बाचित पुर्ब वडा सदस्य कमल बहादुर सुनार, नेकपाकै पदम बहादुर बोहरा, टक्सार सेवा समाजका उपाध्यक्ष बौद्धिक ब्यक्तित्व तेज भक्त पौडेल लगायत २० जना युबाहरुले नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
नेपाली कांग्रेसको पुतलीबजार ६ का सभापति एबम वडा अध्यक्ष कृष्ण बहादुर कार्कीको अध्यक्षतामा र संविधान सभा सदस्य राजु थापाको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काङ्ग्रेस नेताहरु तुलसिराम रेग्मी, बुद्धिमान साही, इस्वर खाण, भरत लम्साल, कुम ब गुरुङ, राजकुमार केसि, इस्वर सुवेदी लगायतले स्वागत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।