सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण

अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १९ २०७७

  • 7.6K
    SHARES

  • अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण
    सांकेतिक तस्बिर

    काठमाडौं- काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालको आकस्मिक कक्षमै बिरामीमाथि आक्रमण भएको छ ।

    अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि बिहीबार राती ९ बजे करिब २०–३० जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि बिरामीलाई कुटपिट गरेका हुन् ।

    उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गर्नुका साथै सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षागार्डहरुलाई समेत हातपात गरेको अस्पतालले जानकारी द्दिएको छ । 

    उनीहरुले ईसिजी मेशिन, ड्रेसिड र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १५ २०७७०६:४७:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend