बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना संक्रमणबाट अभिनेता दिलिप कुमारका अर्का भाइको पनि निधन

कोरोना संक्रमणबाट अभिनेता दिलिप कुमारका अर्का भाइको पनि निधन

  • एजेन्सी
  • बिहिवार, भाद्र १८ २०७७

  • 5.2K
    SHARES

  • कोरोना संक्रमणबाट अभिनेता दिलिप कुमारका अर्का भाइको पनि निधन

    रोमान्टिक अभिनेता दिलिप कुमारका दोस्रो भाइ ९२ वर्षीय एहसान खानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    यस अघि अगष्ट २१ मा दिलिप कुमारका अर्का भाइ असलम खानको ८८ वर्षको उमेरमा निधन भएको थियो ।

    बलिउडका चर्चीत अभिनेता दिलिप कुमारका  भाइ एहसान खानलाई कोरोनाभाइरसबाट संक्रमित भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो।

    उनी मुटु रोग, उच्च रक्तचाप र अल्जाइमरबाट ग्रस्त थिए। उनको मृत्यु बुधबार राति ११ बजे भएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend