सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पैंचो मागेपछि बंगालादेशले दिनेभयो युरिया मल, के भने ओलीले ?

पैंचो मागेपछि बंगालादेशले दिनेभयो युरिया मल, के भने ओलीले ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०७७

  • 4.1K
    SHARES

  • पैंचो मागेपछि बंगालादेशले दिनेभयो युरिया मल, के भने ओलीले ?

    काठमाडौं- मल ल्याउने ठेक्का पाएको नेपाली ठेकदारले समयमै मल ल्याउन नसकेपछि नेपालमा मलको अभाव भएको छ ।

    मलको अभाव भएसँगै सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल पैंचो मागेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बंगलदेशका प्रधानमन्त्रीसँग टेलिफोन कुराकानी भएको र मल दिन सकारात्मक रहेको बताएका छन् ।

    ट्विटर मार्फत ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेको जानकारी दिएका हुन् ।

    ‘प्रधानमन्त्री हसिनासँग दुई देशको हितका विषयमा उपलब्धिमुलक छलफल भयो, नेपालको तत्काल आवश्यकताको लागि माग गरिएको युरिया मलका लागि उहाँ सकारात्मक हुनुहुन्छ,’ प्रधानमन्त्रीले ट्विटरमा भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend