शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

बहराइनका राजकुमारलाई हिमाल चढ्न नेपाल आउन दिने सरकारको निर्णय

बहराइनका राजकुमारलाई हिमाल चढ्न नेपाल आउन दिने सरकारको निर्णय

  • मिडिया डबली
  • सोमवार, भाद्र १५ २०७७

  • 5.1K
    SHARES

  • बहराइनका राजकुमारलाई हिमाल चढ्न नेपाल आउन दिने सरकारको निर्णय

    काठमाडौं-  मनास्लु हिमालको आरोहण गर्न चार्टर प्लाइटमार्फत् नेपाल आउने  बहराइनका राजकुमारसहितको टोलीलाई सरकारले स्विकृति दिएको छ । टोलीले स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बताइएको छ।

    पर्यटन मन्त्रालयको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको हो। 

    बहराइनका राजकुमारसहित बहराइनबाट १५ जना र बेलायतबाट ३ जनालाई माउन्टेन आरोहणको स्वीकृति दिइएको हो। सेप्टेम्बर १५ पछि उक्त टोली नेपाल आउने बताइएको छ। 

    लकडाउनपछि पहिलोपटक हिमाल आरोहरणका लागि सरकारले पहिलो पटक स्वीकृति दिएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०७:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend