सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पार्टी अध्यक्ष घिमिरेसहित २४ जनाको सम्पुर्ण कार्य समितिनै नेपाली कांग्रेसमा प्रवेश

पार्टी अध्यक्ष घिमिरेसहित २४ जनाको सम्पुर्ण कार्य समितिनै नेपाली कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 32.0K
    SHARES

  • पार्टी अध्यक्ष  घिमिरेसहित २४ जनाको सम्पुर्ण कार्य समितिनै नेपाली कांग्रेसमा प्रवेश

    नुवाकोट -  तारकेश्वर गाउपालिका वडा न. ५ का नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    तत्कालिन एकिकृत नेकपा माओबादीका गोर्स्याङका पार्टी अध्यक्ष केदार घिमिरे, समितिका सचिब तथा स्थानिय निकायका अध्यक्षका उमेदवार हर्कम तामाङ, सन्तमान तामाङसहित २४ जनाको सम्पुर्ण कार्य समितिनै नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरुलाई नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद बहादुरसिंह लामा र नेपाली कांग्रेसका महासमिति सदस्य रमेशकुमार महतले संयुक्त रुपमा खादा र माला लगाएर स्वागत गराएका थिए ।

    नेपालि कांग्रेसका प्रभावशाली नेता समेत रहेका नेता बहादुर सिंह लामाले पार्टीमा प्रवेश गरेका सबैलाई पार्टीले राम्रो स्थान दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

    सामाजिक दुरी कायम गर्दै पार्टी कार्यालय परिसरमा गरिएको कार्यक्रममा जिल्लाभरिका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०४:४५:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend