सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, देशभर ८ सय ८५

काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, देशभर ८ सय ८५

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 3.3K
    SHARES

  • काठमाडौंमा अहिलेसम्मकै बढी संक्रमित भेटिए, देशभर ८ सय ८५

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप आठ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार थप तीन सय एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उपत्यकाको काठमाडौं जिल्लामा दुई सय ३० जना, ललिपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो अवधिमा १३ हजार दुर्य सय ५३ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी बुधबार तीन सय ८५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले संक्रमित निको हुने दर ५६।६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    हालसम्म कुल संक्रमित ३४ हजार चार सय १८ पुगेको छ । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०५:३८:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend