सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

स्वास्थ्यकर्मीकाे पीडा: १ हजार रूपैयाँ तलब नबढाएपछि ५५ ले दिए सामूहिक राजीनामा

स्वास्थ्यकर्मीकाे पीडा: १ हजार रूपैयाँ तलब नबढाएपछि ५५ ले दिए सामूहिक राजीनामा

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.7K
    SHARES

  • स्वास्थ्यकर्मीकाे पीडा:  १ हजार रूपैयाँ तलब नबढाएपछि ५५ ले दिए सामूहिक राजीनामा

    विराटनगर- समयमै पारिश्रमिक नपाइरहेका ५५ स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन् ।

    मंगलबार नोबेल मेडिकल कलेज विराटनगरकाे इमर्जेन्सी विभागमा काम गर्ने ५५ स्वास्थ्यकर्मीले नियमित पारिश्रमिक पाउनु पर्ने र माहामामारीको समयमा भत्ता बढाउनु पर्ने माग राखेका थिए ।

    तर, अस्पतालपक्षले समयमै पारिश्रमिक दिने कुरा र तलब ५ हजार बढाइदिन भनेको कुरा नमानेपछि उनीहरुले राजीनामा दिएका हुन् ।

    व्यवस्थापन पक्षले ४ हजारमात्रै तलब वृद्धि गर्ने भनेको छ । तर कर्मचारीहरूले ५ हजार माग गरेका थिए । १ हजारमा कुरा नमिल्दा र व्यवस्थापनकाे अन्य कमिकमजाेरीका कारण उनीहरूले राजीनामा दिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०८:५६:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend