सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमााडौंमा लकडाउन, मेयरहरुले गरे यस्तो सिफारिस

काठमााडौंमा लकडाउन, मेयरहरुले गरे यस्तो सिफारिस

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 4.0K
    SHARES

  • काठमााडौंमा लकडाउन, मेयरहरुले गरे यस्तो सिफारिस
    फाइल तस्वीर

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र उपत्यकाका मेयरहरुबीच छलफल भएको छ ।

    छलफलका क्रममा उनीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।

    यद्यपी निषेधाज्ञा के गर्ने भन्नेबारे निर्णय भइसकेको छैन । उपत्यकाका सीडीओहरुले माथिको आदेश पर्खिएको बताइएको छ ।

    बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।

    यसअघि भदौ ३ गते मध्यरातिबाट लागू हुने गरी एक साताका लागि जारि गरिएको निषेधाज्ञा बुधबार सकिँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०७:४२:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend