सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल सरकारले ओमानमा किन्यो जग्गा, के हो रहस्य ?

नेपाल सरकारले ओमानमा किन्यो जग्गा, के हो रहस्य ?

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 10.4K
    SHARES

  • नेपाल सरकारले ओमानमा किन्यो जग्गा, के हो रहस्य ?

    काठमाडौं- ओमानको राजधानी मस्कटमा नेपाल सरकारले २० वर्षका लागि प्रतिवर्ष ६ लाख ३७ हजार ७३५ रुपैयाँ बुझाउने गरि जग्गा किनेको छ ।

    Nepal Oman.jpeg

    आवासीय दूतावास भवन बनाउनका लागि नेपालले उक्त जग्गा लिजमा लिएको हो ।

    जग्गा खरीद सम्बन्धी सम्झौतामा मंगलबार ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी छिन् । 

    ओमान सरकारका तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।

    यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्ने ढकालको दाबी छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०६:३३:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend