सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

शौचालयमा लडेर सशस्त्रका हवल्दारकाे मृत्यु,घटनाकाे अनुसन्धान गर्दै प्रहरी

शौचालयमा लडेर सशस्त्रका हवल्दारकाे मृत्यु,घटनाकाे अनुसन्धान गर्दै प्रहरी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 3.1K
    SHARES

  • शौचालयमा लडेर सशस्त्रका हवल्दारकाे मृत्यु,घटनाकाे अनुसन्धान गर्दै प्रहरी

    प्युठान-  घरमा शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरी बल नं ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।

    प्युठान एक जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका–२ साडेखोलामा आफ्नै घरको शौचालय जाने क्रममा लडेर ३५ वर्षका दोर्णकुमार विष्टको मृत्यु भएको हो ।

    विष्टको शौचालय जाने क्रममा लडेर टाउकोमा चोट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाको इलाका प्रहरी कार्यालय बिजुवारबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०४:५७:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend