सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भदौ १५ गतेसम्म काठमााडौं पूर्णरूपमा बन्द, सरकारले गर्याे यस्तो निर्णय

भदौ १५ गतेसम्म काठमााडौं पूर्णरूपमा बन्द, सरकारले गर्याे यस्तो निर्णय

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 19.4K
    SHARES

  • भदौ १५ गतेसम्म काठमााडौं  पूर्णरूपमा बन्द, सरकारले गर्याे यस्तो निर्णय

    काठमाडौं- काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्मका लागि स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।

    उपत्यका नगरपालिका फोरमले गरेको नर्णय अनुसार भदौ १५ सम्म यी सेवाहरु बन्द हुने भएका हुन् ।

    फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्याकामा कोरोनाको महामारी फैलिँदै गएकाले भदौ १५ गतेसम्म सेवा बन्द गर्नस निर्णय गरिएको बताएका छन् ।

    यसबाहेक काठमाडौंका धेरै ठाँउमा स्थानीय प्रशासनले लकडाउन एवं निषेधाज्ञा जारी गरेका छन् ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०४:५५:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend