काठमाडौँ- नेपाल आइडल सिजन ३ को अन्तिम ३ मा पर्न सफल सज्जा चौलागाईंले निकै नै राम्रो प्रस्तुति दिँदै आएकी छन् । गीत संगितमा निकै नै रुची राख्दै आएकी सज्जाले नेपाल आइडलको अन्तिम ३ मा पुग्न सफल भएकोमा सबैलाई धन्यवाद दिँदै अब सबैलाई भोट दिनका लागि अपिल गरेकी छन् ।
निकै नै राम्रो गती गाइरहेकी सज्जाले थुप्रै दर्शकको मन जित्न सफल भइसकेकी छन् । सुरुदेखि नै उनलाई सबै दर्शकले साथ सहयोग दिँदै आएका छन् ।
अब आइडलको फाइनालिस्टको लागि दौडमा रहेकी सज्जालाई दर्शकहरुको साथले जिताउँदे आसा उनले राखेकी छन् । भाद्र १२ गते एपीवान टेलिभिजनको स्टुडियोमा हुन गइरहेको अन्तिम छनौटमा सज्जालई जिताउँनका लागि उनले सबैलाई अपिल गरेकी छन् ।
सधैझैँ आगामी दिनमा पनि मलाई हजुरको माया र साथको जरुरी छ। हजुरहरूकौ साथ का कारण म उत्कृष्ट ३ मा पर्न सफल भएको छु। अब मलाई मेरो गन्तब्यको सिखर चुम्न हजुरहरूकौ साथ चाइन्छ। मलाई सक्दो सहयोग गर्ने मलाई हजुरहरूले अत्याधीक मतदान को जरुरी छ आसा र बिश्वास लिएकोछु मलाई यो अन्तीम समयमा आयर अझै हौसला प्रदान गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु । उनले भनेकी छन् ।
सज्जालाई देश-विदेशबाट यसरी भोट गर्न सकिन्छ:
भोट गर्ने तरिका :
नेपाल बाट
-मोबाइलमा NI11 टाइप गरि 37000 पठाउन सक्नुहुनेछ
-वा 16667711 Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
भारतबाट
-(Vodafone) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 53010
कतारबाट
-(Oredoo) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 92300
मलेसियाबाट
-(All Tetecos) प्रयोगकर्ताले मोबाइलमा NI11 टाइप गरि 33310
SMS गरि Vote गर्न सक्नुहुनेछ।
Online Voting Download Respect and Rise or Esewa app.

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।