सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओली-प्रचण्ड भेट्ने याेजना बन्याे अनिश्चित

ओली-प्रचण्ड भेट्ने याेजना बन्याे अनिश्चित

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 4.1K
    SHARES

  • ओली-प्रचण्ड भेट्ने याेजना बन्याे अनिश्चित

    काठमाडौं- नेकपाको कार्यदलले बनाएको प्रतिवेदनलाई अध्ययन गरेर सचिवालय बैठकमा पेश गर्नको लागि हु्ने भनिएको दुई अध्यक्षबीचको भेटे अनिश्चित भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटको समय अनिश्चित भएको हो ।

    नेकपाभित्रको विवाद समाधानको लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार १७ पृष्ठ लामो प्रतिवेदन दुई अध्यक्षलाई बुझाएको थियो। प्रतिवेदनमा ओलीले पाँचैवर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डको अधिकार वृद्धि गरी पार्टी सञ्चालन गर्नपर्ने सुझाव दिएको छ।

    आज दुवै अध्यक्षबीच भेट भइ प्रतिवेदन अध्यनन गरि सचिवालयमा बुझाउने योजना भएपनि ओली व्यस्त भएको भन्दै अहिलेसम्म भेट हुन सकेको छनै् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०३:११:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend