सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कोरोना नियन्त्रणका लागि गगनले दिए काठमाडौँका मेयरलाई ६ बुँदे सुझाब (सुझाबसहित)

कोरोना नियन्त्रणका लागि गगनले दिए काठमाडौँका मेयरलाई ६ बुँदे सुझाब (सुझाबसहित)

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 4.8K
    SHARES

  • कोरोना नियन्त्रणका लागि गगनले दिए काठमाडौँका मेयरलाई ६ बुँदे सुझाब (सुझाबसहित)

    काठमाडौं- नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौँ क्षेत्रनम्बर ४ का सांसद गगनकुमार थापाले काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना नियन्त्रणका लागि ६ बुँदै सुझाब दिएका छन् ।

    पछिल्लो समय काठमाडौं कोरोना भाइरसको संक्रमण अत्यधिक रुपमा बढ्दै गएपछि थापाले मेयरलाई सुझाब दिएका हुन् ।

    महानगरको कन्ट्याक्ट ट्रेसिङ ढिला रहेको भन्दै चुस्त दुरुस्त बनाउन जनशक्ति थप गर्न सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन लगायतका सुझाव  महानगरको कार्यालयमै पुगेर दिएका हुन् ।

    हेर्नुहोस् सुझाब:

    EgKMB_eUEAAfmcY.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०२:०३:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend