सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

७३ दिनमा कोरोनाको खोप आउँदै ? यस्ताे हाे यथार्थ !

७३ दिनमा कोरोनाको खोप आउँदै ? यस्ताे हाे यथार्थ !

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 5.8K
    SHARES

  • ७३ दिनमा कोरोनाको खोप आउँदै ?  यस्ताे हाे यथार्थ !
    फाइल तस्वीर

    भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा ७३ दिनमा कोरोना भाइरसविरुद्धको खोप आउँने कुरा चर्चामा आएको छ ।

    यदि यस्ताे समाचार तपाइहरूले पनि देख्नुभयाे भने भ्रममा नपर्नुहाेला, भारतका सञ्चारमाध्यमबाट चर्चामा गएको यो कुरालाई अधिकारीहरुले भने अफवाह भएको बताएका छन् ।

    विश्वभर कोरोना भाइरसविरुद्धको खोप बनाउँन  सय ७३ कम्पनीहरु लागी परेका छन् । चीनको बायोटेक सिनोभ्याकको खोपको परीक्षण ब्राजिलमा भइरहेको छ ।

    धेरै खोपहरुको परीक्षण भइरहेको छ भने रुसले पनि एक खोप उत्पादन समेत थालि सकेको छ । यसबीच भारतमा चर्चामा आएको कुरा भने ७३ दिनको भाका भने गलत रहेको बताइएको छ ।


    भारतीय मिडियाहरुले अक्सफोर्डले तयार पारेको खोप भारतमा छिट्टै आउँने कुरा चर्चामा पुर्याएका हुन् ।

    यद्यपी अक्सफोर्डको कोरोना खोपको भारतीय सहकर्मी अथवा सरोकारवाला कम्पनी सिरम इन्स्ट्च्युट अफ टेक्नोलोजिकले ७३ दिनमा भारतमा खोप उपलब्ध हुने भनिएको कुरा मिसलिडिंग भएको बताएको हो ।
    बीबीसी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७१०:२८:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend