सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेपाल युवा किसान पार्टीका अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु 

नेपाल युवा किसान पार्टीका अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु 

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 6.2K
    SHARES

  • नेपाल युवा किसान पार्टीका अध्यक्षको कोरोना संक्रमणबाट मृत्यु 

    काठमाडौं- नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष संजय कुमार मिश्रको मुत्युपछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनहवामा मृत्यु मिश्रको मृत्यु भएको हो ।

    रुपन्देहीको रोहिणी गाउँपालिका–३, धकधईका बासिन्दा ५३ वर्षीय मिश्रको  नेशनल प्याथ ल्याव बुटवलमा पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो ।

    भारततर्फ लैजानुभन्दा मिश्रको आरडीटी टेष्टको रिपोर्ट नेगेटिभ आएको थियो ।  

    भारत जानु अघि उनले रुपन्देहीका कुनकुन अस्पतालमा उपचार गराउन गएका थिए भन्ने खुलेको छैन ।

    उनमा कोरोना पुष्टि भएपछि पनि अन्तेष्टी गरिएको छ । यद्यपी केही मलामीहरु भने भागाभाग गरेका थिए । उनको सम्पर्कमा आएकाको खोजी भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०५:४३:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend