सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भैंसी किन्न लगेको एक लाख ५ जना मिलेर कुटपिट गरी लुटेपछि...

भैंसी किन्न लगेको एक लाख ५ जना मिलेर कुटपिट गरी लुटेपछि...

  • मिडिया डबली
  • आइतवार, भाद्र ७ २०७७

  • 3.7K
    SHARES

  • भैंसी किन्न लगेको एक लाख ५ जना मिलेर कुटपिट गरी लुटेपछि...

    बारा- बारामा भैंसी किन्न भनी न लगेको पैंसा लुटपिट भएको छ ।

    जिल्लाको बिश्रामपुर गाउँपालिका–२ स्थित बंग्री खोला पुलबाट फेटा गाउँपालिका–१ रजवटिया बस्ने २० वर्षीय रुपेश यादवको १ लाख रुपैयाँ नगद लुटिएको हो।

    पैंसा लुट्नेमा फेटा गाउँपालिका–२ कान्तिपुर बरैनिँया बस्ने २१ वर्षीय मनोज यादव समेत ५ जना रहेका छन् । उनीहरुलेले कुटपिट गरी घाइते बनाई उनको रकम लुटेर फरार भएका हुन्।

    कुटपिटबाट घाइते भएका यादवको नेशनल मेडिकल कलेज बीरगंजमा उपचार भइरहेको छ।

    घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र ७ २०७७०४:२०:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend